SHARE
गोरखापत्र · मङगलबार १२ साउन २०८३ ०१:३४ PM · 1 मिनेट पढाइ

सभामुखसँग दलका मुख्य सचेतक र सचेतकको छलफल

काठमाडौँ, साउन १२ गते । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभामा सहभागी दलका मुख्य सचेतक र सचेतकसँग छलफल गर्नुभएको छ ।