SHARE
गोरखापत्र · मङगलबार १२ साउन २०८३ ०२:३८ PM · 1 मिनेट पढाइ

विद्यालयमा दिवा खाजासम्बन्धी वार्षिक प्रतिवेदन सार्वजनिक

काठमाडौँ, , साउन १२ गते । विद्यालयमा राष्ट्रिय दिवा खाजा कार्यक्रमसम्बन्धी वार्षिक प्रतिवेदन, २०२५ आज सार्वजनिक गरिएको छ ।