SHARE
गोरखापत्र · मङगलबार १२ साउन २०८३ ०२:३५ PM · 1 मिनेट पढाइ

महाकाली नदीमा फसेका पुरुषको सकुशल उद्धार

भवानीदत्त भट्टकञ्चनपुर, साउन १२ गते । महाकाली नदीमा फसेका एक पुरुषको सकुशल उद्धार गरिएको छ ।