SHARE
गोरखापत्र · मङगलबार १२ साउन २०८३ ०१:२९ PM · 1 मिनेट पढाइ

पशुमा पूर्ण खोप अभियान

गण्डकी, साउन १२ गते । पशुचौपायामा देखिने विभिन्न रोगविरुद्ध गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहमा पूर्ण खोप अभियान सञ्चालन गरिएको छ ।