SHARE
गोरखापत्र · मङगलबार २३ असार २०८३ ०७:४१ AM · 1 मिनेट पढाइ

साझा सङ्कल्पबाटै विकास

विकास अनुभूतियोग्य र स्वीकार्य भयो भने दिगो बन्छ । विकास सकारात्मक परिवर्तनको सूचक पनि हो ।