SHARE
गोरखापत्र · मङगलबार २३ असार २०८३ ०६:४० AM · 1 मिनेट पढाइ

एडिबीसँग पच्चिस अर्बको ऋण सम्झौता

गोरखापत्र समाचारदाताकाठमाडौँ, असार २३ गते । सरकारले एसियाली विकास बैङ्क (एडिबी) सँग २५ अर्ब आठ करोड रुपियाँ ऋण लिने भएको छ ।