पोर्चुगललाई पराजित गर्दै स्पेन क्वाटरफाइनलमा
काठमाडौँ, असार २३ गते । फिफा विश्वकपको राउन्ड अफ – १६ अन्तर्गत भएको रोमाञ्चक प्रतिस्पर्धामा स्पेनले पोर्चुगललाई १–० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
