श्रीमतीको हत्या आरोपमा सात वर्षपछि श्रीमान पक्राउ
विनय कर्णकल्याणपुर (सप्तरी), असार २३ गते । सप्तरी प्रहरीले श्रीमतीको हत्या गरेको आरोपमा सात वर्षदेखि फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
