SHARE
गोरखापत्र · मङगलबार २३ असार २०८३ ०५:२१ AM · 1 मिनेट पढाइ

सामाजिक विद्रोहकी मियो

नेपालको धार्मिक, सामाजिक आन्दोलनकी अग्रणी योगमाया एक धार्मिक सन्न्यासी मात्र नभई नेपालकै पहिलो सामाजिक र राजनीतिक विद्रोही महिला हुनुहुन्थ्यो ।