SHARE
गोरखापत्र · सोमबार २२ असार २०८३ ११:०६ PM · 1 मिनेट पढाइ

देवरले गरे भाउजूको हत्या

खेमरमज सापकोटारानी, असार २२ गते । मोरङको ग्रामथान गाउँपालिकामा देवरको खुकुरी प्रहारबाट भाउजूको मृत्यु भएको छ ।