नाबालक हत्या प्रकरणका फरार अभियुक्त पक्राउ
अविनाश चौधरीधनगढी, असार २२ गते । कैलालीको धनगढी उपमहानगरपालिका–१७ का १० वर्षीय बालक तनुज चौधरीको हत्या प्रकरणका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
