SHARE
गोरखापत्र · सोमबार २२ असार २०८३ ०९:४५ PM · 1 मिनेट पढाइ

गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु

गोरखा, असार २२ गते । पर्याप्त पानी नपर्दा तल्लो भेगमा धान रोपाइँले गति लिन नसके पनि गोरखाको पर्यटकीय गाउँ बारपाकमा भने यतिबेला कोदो रोपाइँको चटारो छ।