SHARE
लोक पथ · सोमबार २२ असार २०८३ ०१:२६ PM · 1 मिनेट पढाइ

किर्ते हस्ताक्षर र नक्कली कागजातबाट करोडौँ कर्जा, सिद्धार्थ बैंकमाथि छानबिनको माग

काठमाडौं । सिद्धार्थ बैंकको मनिग्राम लुम्बिनी शाखाले किर्ते कागजातको प्रयोग गरी कालोसूचीमा रहेको कम्पनीको नाममा करोडौँ कर्जा प्रवाह गरेको तथा राष्ट्र बैंकको कारबाहीबाट बच्न आफूहरुलाई प्रयोग गरिएको भन्दै पीडितहरुले छानबिन गर्न माग गरेका छन् ।