SHARE
लोक पथ · सोमबार २२ असार २०८३ ०२:०३ PM · 1 मिनेट पढाइ

नाइमा मोबिलिटी एक्स्पो २०२६ : ५५ भन्दा बढी ब्रान्ड सहभागी, ४० भन्दा बढी नयाँ सवारी सार्वजनिक हुने

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले ‘ मोबिलिटी एक्स्पो २०२६ आयोजना गर्ने भएको छ । सबैका लागि मोबिलिटी’ भन्ने मूल नारासहित एक्स्पो आगामी साउन २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्न लागेको हो ।