SHARE
लोक पथ · सोमबार २२ असार २०८३ १२:४५ PM · 1 मिनेट पढाइ

एनपीएलमा ६ टिमको टाइटल स्पोन्सर बन्यो एक्स्ट्रीम इनर्जी ड्रिंक्स, कुन कुन टिम पर्‍याे ?

काठमाडौं । चर्चित ईनर्जी ड्रिंक्स एक्स्ट्रीमले नेपाल प्रिमियर लीग (एनपीएल) मा  ६ वटा टिमलाई स्पोन्सर गर्ने भएको छ । एक्स्ट्रीमले नेपाल प्रिमियर लीग (एनपीएल) को तेस्रो संस्करणका लागि ६ वटा फ्रेन्चाइजी टिमसँग टाइटल स्पोन्सरसिपको सम्झौता गरेको हो ।