SHARE
लोक पथ · सोमबार २२ असार २०८३ ११:०० AM · 1 मिनेट पढाइ

कांग्रेस इतर पक्षको बैठकमा के-के भयो छलफल ?

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले १५औँ महाधिवेशनको तयारीलाई व्यवस्थित बनाउन काठमाडौंको महाराजगञ्जस्थित चुनदेवीमा सम्पर्क कार्यालय स्थापना गरेको छ । कार्यालय उद्घाटनसँगै १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति सदस्यहरूको बैठक पनि सुरु भएको छ ।