SHARE
लोक पथ · सोमबार २२ असार २०८३ ०७:५१ AM · 1 मिनेट पढाइ

कर्णाली दुर्घटनामा सरकारमाथि सांसदहरूको प्रश्न : सत्यतथ्य सार्वजनिक गर्न ‘रुलिङ’को माग

काठमाडौं । दैलेखस्थित कर्णाली नदीमा यात्रुवाहक गाडी खसेर एक जनाको मृत्यु तथा चार जना अझै बेपत्ता रहेको घटनाप्रति सरकार बेखबर रहेको भन्दै प्रतिनिधिसभामा सांसदहरूले कडा आपत्ति जनाएका छन् ।