सांसदमा आर्यन राईको आक्रोश : प्रधानमन्त्रीको देशविरोधी अभिव्यक्ति हटाउन पाँच वर्षै भनिरहनुपर्ने हो ?
काठमाडौं । श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राईले प्रधानमन्त्री बालेन्द्र साहले दिएको ‘नेपालले पनि भारतको भूमि मिचेको छ’ भन्ने अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्दै सभामुखको ध्यानाकर्षण गराएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
