SHARE
लोक पथ · सोमबार २२ असार २०८३ ०७:०९ AM · 1 मिनेट पढाइ

नेविसंघले भन्यो– सरकारको १०० दिन ‘अवसर गुमेको १०० दिन’

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सरकारले १०० दिनभित्र शिक्षा क्षेत्रमा गरेका प्रमुख प्रतिबद्धता पूरा गर्न नसकेको आरोप लगाउँदै सरकारको पहिलो १०० दिनलाई ‘अवसर गुमेको १०० दिन’ का रूपमा मूल्यांकन गरेको छ ।