SHARE
गोरखापत्र · सोमबार २२ असार २०८३ ११:२३ AM · 1 मिनेट पढाइ

छथर जोरपाटी गाउँपालिकाले ४६ करोड बजेट ल्यायो

कविराज घिमिरेहिले, असार २२ गते । धनकुटाको छथर जोरपाटी गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ४६ करोड रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।