SHARE
गोरखापत्र · सोमबार २२ असार २०८३ १०:०९ AM · 1 मिनेट पढाइ

चौबीस घण्टामा दुई हजारभन्दा बढी सवारी चालक कारबाहीमा

काठमाडौँ, असार २२ गते । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार १७६ जना सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् ।