SHARE
गोरखापत्र · सोमबार २२ असार २०८३ १०:१३ AM · 1 मिनेट पढाइ

खामेनीको अन्त्येष्टिका लागि तेहरानमा विशाल जुलुस

तेहरान, असार २२ गते । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्तिम संस्कारका लागि सोमबार राजधानी तेहरानमा विशाल शोक जुलुस सुरु भएको छ ।