SHARE
गोरखापत्र · सोमबार २२ असार २०८३ १०:१७ AM · 1 मिनेट पढाइ

बाँकेमा दुई चक्ला वन थपिए, करिब २० हजार हेक्टरमा दिगो वन व्यवस्थापन

सिराज खाननेपालगन्ज, असार २२ गते । दिगो वन संरक्षण र व्यवस्थापनका लागि बाँके जिल्लामा चालु आर्थिक वर्ष ०८२/०८३ मा दुई चक्ला वन थप गरिएको डिभिजन वन कार्यालय बाँकेले जनाएको छ।