SHARE
गोरखापत्र · सोमबार २२ असार २०८३ १०:२५ AM · 1 मिनेट पढाइ

हुम्ला पूर्ण खोप सुनिश्चित

रलिङ समाचारदातारलिङ (हुम्ला), असार २२ गते । हुम्लालाई पूर्ण खोप दिगोपना सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।