SHARE
गोरखापत्र · सोमबार २२ असार २०८३ १०:५९ AM · 1 मिनेट पढाइ

भक्तपुर अस्पतालमा मेरुदण्ड शल्यक्रिया र घुँडा प्रत्यारोपण सफल

भक्तपुर, असार २२ गते । बागमती प्रदेशअन्तर्गतको भक्तपुर अस्पतालले मेरुदण्ड भाँचिएका (स्पाइनल फ्र्याक्चर ) एक बिरामीको सफल शल्यक्रिया गरेको छ ।