अधिकारकर्मी र सरोकारवालाबिच बाल सुधारगृहमा छलफल
गजेन्द्र गुरुङखजुरा, असार २२ गते । अधिकारकर्मीहरूले बाँकेको डुडुवा गाउँपालिका–६ आसमानपुरस्थित जयेन्दु बाल सुधारगृहको अवलोकन गर्दै सरोकारवालासँग विस्तृत छलफल गरेका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
