गुल्मीमा जिप दुर्घटनाः एक जनाको मृत्यु, तीन घाइते
रमेश विश्वकर्मागुल्मी, असार २२ गते। गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
