SHARE
गोरखापत्र · सोमबार २२ असार २०८३ ०९:४५ AM · 1 मिनेट पढाइ

राजमार्गका पहिरो हटाउन नाकामा उपकरण तैनाथ

सुर्खेत समाचारदातासुर्खेत, असार २२ गते । बर्खायाममा राष्ट्रिय राजमार्गलाई अवरोध गर्ने पहिरो हटाउन विभिन्न जिल्ला नाकामा उपकरण तैनाथी अवस्थामा राखिएको छ ।