SHARE
लोक पथ · सोमबार २२ असार २०८३ ०२:३५ AM · 1 मिनेट पढाइ

नर्वेसँग हारलगत्तै ब्राजिलका स्टार फरवार्ड नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

काठमाडौं । ब्राजिलका स्टार फरवार्ड नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । फिफा विश्वकप २०२६ को अन्तिम १६ मा नर्वेसँग भएको पराजयसँगै उनले सो घोषणा गरेका हुन् ।  नर्वेसँग २–१ को हृदयविदारक हारसँगै ३४ वर्षीय नेयमारले राष्ट्रिय टोलीसँगको १६ वर्ष लामो यात्राको अन्त्य गरेका हुन् ।