SHARE
गोरखापत्र · सोमबार २२ असार २०८३ ०५:४२ AM · 1 मिनेट पढाइ

अमेरिकामा कम्युनिस्टलाई कुनै स्थान छैन : ट्रम्प

गोरखापत्र समाचारदाताकाठमाडौँ, असार २२ गते । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्युनिस्टका लागि अमेरिकामा कुनै स्थान नभएको बताउनुभएको छ ।