जुम्ला जाँदै गरेको जिप दुर्घटना, एकको मृत्यु, १३ घाइते
राजु लामिछानेरुकुमपश्चिम, असार २१ गते । डोल्पाबाट जुम्ला जाँदै गरेको बोलेरो जिप दुर्घटनामा परेको छ । दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
