SHARE
लोक पथ · आइबार​ २१ असार २०८३ १२:२७ PM · 1 मिनेट पढाइ

डोल्पामा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, १३ जना घाइते

काठमाडौं । डोल्पाको जगदुल्ला गाउँपालिका–४ मौरेलेखमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । मृत्युृ हुनेमा त्रिपुरासुन्दरी नगरपालिका–८ बस्ने ३८ वर्षीय विष्णु थापा रहेका छन् ।