हेलिकप्टरमार्फत घाइतेको उद्धार
राजु लामिछानेरुकुमपश्चिम, असार २१ गते । आइतबार बिहान डोल्पाको जगदुल्ला गाउँपालिका –५ गैरीगाँउमा आएको लेदोसहितको बाढीमा बगेर घाइते भएका एक जनालाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
