SHARE
गोरखापत्र · आइबार​ २१ असार २०८३ ०४:०६ PM · 1 मिनेट पढाइ

चीन-रुसद्वारा संयुक्त नौ सैनिक अभ्यास र सामुद्रिक गस्ती

बेइजिङ, असार २१ गते । चीन र रुसले यसै महिनादेखि संयुक्त नौ सैनिक अभ्यास तथा सामुद्रिक गस्ती सञ्चालन गर्ने भएका छन् ।