SHARE
गोरखापत्र · आइबार​ २१ असार २०८३ ०४:१३ PM · 1 मिनेट पढाइ

धनकुटामा १७५ किलो गाँजासहित एक जना पक्राउ

कोकिला भण्डारीधनकुटा, असार २१ गते ।धनकुटाको महालक्ष्मी नगरपालिका–६ माडिबजारस्थित कोशी लोकमार्गमा प्रहरीले १७५ किलो ५७० ग्राम गाँजासहित एक जना पक्राउ परेका छन् ।