SHARE
मकालु खबर · आइबार​ २१ असार २०८३ ११:१३ AM · 1 मिनेट पढाइ

कर्जा विस्तार हुँदा बरबाद भयो भन्ने सोचले अर्थतन्त्र सुस्तायो: पूर्वगभर्नर नेपाल

काठमाडौँ । पूर्वगभर्नर चिरञ्जीवि नेपालले कर्जा विस्तारलाई रोक्ने नीति लिँदा अपेक्षित आर्थिक वृद्धि हुन नसकेको बताएका छन् । आइतबार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिमा मौद्रिक नीतिका बारेमा भएको छलफलमा उनले कर्जा विस्तार नभएसम्म आर्थिक वृद्धि नहुने बताएका हुन् ।