SHARE
गोरखापत्र · आइबार​ २१ असार २०८३ ०३:१३ PM · 1 मिनेट पढाइ

शारीरिक सुगठन टोलीको स्वागत

काठमाडौँ, असार २१ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १६औँ दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपका पदक विजेतासहितको टोलीलाई आइतबार स्वागत गरेको छ ।