SHARE
गोरखापत्र · आइबार​ २१ असार २०८३ ०३:१६ PM · 1 मिनेट पढाइ

गृहमन्त्री गुरुङद्वारा सुनसरीको अनुगमन, सुरक्षा सुदृढ गर्न निर्देशन

जयकृष्ण यादवइनरुवा, असार २१ गते । गृहमन्त्री सुदन गुरुङले सुनसरीका विभिन्न स्थानमा सरकारी निकायको कामकारबाहीबारे अनुगमन तथा निरीक्षण गर्नुभएको छ ।