SHARE
गोरखापत्र · आइबार​ २१ असार २०८३ ०३:२२ PM · 1 मिनेट पढाइ

स्कुटरको ठक्करबाट साइकल चालक घाइते

भवानीदत्त भट्टकञ्चनपुर, असार २१ गते । कञ्चनपुरमा स्कुटरको ठक्करबाट एक जना साइकल चालक घाइते हुनुभएको छ ।