SHARE
लोक पथ · आइबार​ २१ असार २०८३ ०९:२३ AM · 1 मिनेट पढाइ

बालेनलक्षित गगनको कटाक्ष– ‘सरकारलाई लाइफभन्दा लाइकको चिन्ता बढी छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारलाई नागरिकको जनजीवनका समस्या समाधानभन्दा लोकप्रियताको बढी चिन्ता रहेको आरोप लगाएका छन् । आइतबार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित सरकारको सय दिन र १०० बुँदे कार्यक्रमबारे पार्टी संयन्त्रको समीक्षामा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।