SHARE
लोक पथ · आइबार​ २१ असार २०८३ ०९:४० AM · 1 मिनेट पढाइ

सरकारको कार्यशैलीले निजी क्षेत्र त्रसित भयो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले आर्थिक अपराध नियन्त्रणका नाममा निजी क्षेत्रका व्यवसायीलाई अपराधीसरह व्यवहार गरेको आरोप लगाएका छन् ।