SHARE
गोरखापत्र · आइबार​ २१ असार २०८३ ०२:१० PM · 1 मिनेट पढाइ

एमबाप्पेको निर्णायक गोलसँगै फ्रान्स विश्वपको क्वार्टरफाइनलमा

काठमाडौँ, असार २१ गते । स्टार स्ट्राइकर केलियन एमबाप्पेको निर्णायक गोलसँगै फ्रान्स फिफा विश्वकप–२०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।