SHARE
गोरखापत्र · आइबार​ २१ असार २०८३ ०२:४० PM · 1 मिनेट पढाइ

सीमा बन्द र मध्यपूर्व तनावले अफगानिस्तानको अटो व्यापार प्रभावित

स्पिन बोल्दाक, असार २१ गते । अफगानिस्तानको दक्षिणी सीमावर्ती व्यापारिक केन्द्रस्पिन बोल्दाकमा गाडीका पार्टपुर्जा आयात-व्यापार क्षेत्रीय द्वन्द्वका कारण ठप्प भएको छ ।