SHARE
गोरखापत्र · आइबार​ २१ असार २०८३ ०२:५१ PM · 1 मिनेट पढाइ

नेदरल्यान्ड्स जाने क्रिकेट टोलीको बिदाइ

काठमाडौँ, असार २१ गते । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जुलाई २१ तारिखदेखि सुरु हुने त्रिदेशीय सिरिजमा भाग लिन जान खेलाडीको बिदाइ गरिएको छ ।