SHARE
लोक पथ · आइबार​ २१ असार २०८३ ०८:४९ AM · 1 मिनेट पढाइ

कम्युनिष्ट विचारधाराको प्रभाव विश्वभर बढिरहेको छ : माधव नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विश्व राजनीतिमा वामपन्थी विचारधाराको प्रभाव क्रमशः बढ्दै गएको दाबी गरेका छन् । उनले चीन विश्व राजनीतिको केन्द्रबिन्दुका रूपमा उदाइरहेको पनि बताएका छन् ।