SHARE
लोक पथ · आइबार​ २१ असार २०८३ ०८:५९ AM · 1 मिनेट पढाइ

अर्थ मन्त्रालयकाे सय दिन : १५ कानुन खारेजदेखि आर्थिक सुधारको मार्गचित्रसम्म

काठमाडौं । सरकारको सय दिन पूरा भएको अवसरमा अर्थ मन्त्रालयले नीतिगत सुधार, प्रशासनिक पुनर्संरचना, सेवा प्रवाहको सरलीकरण र आर्थिक कूटनीतिका क्षेत्रमा हासिल गरेका प्रमुख उपलब्धिहरू सार्वजनिक गरेको छ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको नेतृत्वमा मन्त्रालयले अर्थतन्त्रलाई गति दिन, सुशासन सुदृढ बनाउन तथा संरचनात्मक सुधार अघि बढाउन विभिन्न नीतिगत र कानुनी पहल गरिएको जनाएको छ ।