SHARE
गोरखापत्र · आइबार​ २१ असार २०८३ ०१:१४ PM · 1 मिनेट पढाइ

खानेपानीको ७७ मुहानमा भेटियो कोलिफर्म जीवाणु

रामकृष्ण बोहराबागलुङ, असार २१ गते । जिल्लाको ७७ खानेपानीका मुहानमा दिसामा पाइने जीवाणु (कोलिफर्म) भेटिएको छ ।