SHARE
गोरखापत्र · आइबार​ २१ असार २०८३ ०१:२६ PM · 1 मिनेट पढाइ

मोहना नदीमा बेपत्ता रहेका चौधरीको शव फेला

अविनाश चौधरीधनगढी, असार २१ गते । मोहना नदीमा डुबेर बेपत्ता भएका कैलालीको कैलारी गाउँपालिका –७ भुइयाँफाँटाका ५० वर्षीय खोजराम चौधरीको शव भेटिएको छ ।