SHARE
गोरखापत्र · आइबार​ २१ असार २०८३ ०१:४३ PM · 1 मिनेट पढाइ

मालदिभ्सको पर्यटन क्षेत्रमा जलक्रिडा व्यवसायको उछाल

माले, असार २१ गते । मालदिभ्सको पर्यटन क्षेत्रमा जलक्रिडा व्यावसायको राजस्वमा उल्लेख्य वृद्धि भएको छ ।