SHARE
गोरखापत्र · आइबार​ २१ असार २०८३ १२:०१ PM · 1 मिनेट पढाइ

रोपाहार रोपाइँमा व्यस्त

डुम्रे (तनहुँ), असार २१ गते । वर्षा भएसँगै तनहुँको म्याग्दे गाउँपालिका–४ छबिसेको खेतमा रोपाहारहरु रोपाइँमा व्यस्त छन् ।